Skip to content

follow us

baglungkhabar.tv

7th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

म्याग्दीबाट मुस्ताङतर्फ जाँदै गरेको मोटरसाइकल काभ्रेभीरमा दुर्घटना

bk logo final png
  • BAGLUNGKHABAR
  • २३ कार्तिक २०८०, बिहीबार २२:४२
Accident
Accident

सुन्दरकुमार थकाली
जोमसोम, २३ कार्तिक । म्याग्दीबाट मुस्ताङतर्फ जाँदै गरेको मोटरसाइकल बिहीबार साँझ म्याग्दीको अन्नपूर्ण-२ काभ्रेभीरमा दुर्घटना भएको छ।

म्याग्दीको काभ्रेगाउँको १५ सय मिटर उत्तरतर्फको भिरालो सडकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक जर्मन नागरिक अहिले भीरमै अड्किएको सूचना आएको जिल्ला प्रहरी कार्यालय म्याग्दी प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए।

सूचना प्राप्त भएसँगै जिल्ला विपद् व्यवस्थापन समिति बाग्लुङ, म्याग्दी र सशस्त्र प्रहरीको करिब २० जनाको टोली उद्धार सामग्रीसहित घटनास्थलतर्फ जाँदै गरेको प्रहरी निरीक्षक गुरुङले उल्लेख गरे ।

यता, मुस्ताङबाट पनि नेपाली सेनाको १३ जनाको टोली घटनास्थलमा पुगेको स्थानीय प्रकाश शेरचनले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

लोकप्रिय

महिला समूहलाई बाख्रा उपहार

रायमाझी भैरहवाबाट पक्राउ, काठमाडौं ल्याउने तयारी

पूरानालाई ससम्मान बिदाई र नयालाई स्वागत गर्नुपर्छ ः रवि लामिछाने

विजया दशमीको उत्तम साइत बिहान ११ः०२ बजे

भर्खरै

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki