Skip to content

follow us

baglungkhabar.tv

7th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मध्यपहाडि लोकमार्ग अन्तरगत पर्ने कुस्मा-मालढुङ्गा खण्ड एकतर्फ सुचारु

bk logo final png
  • बागलुङखबर
  • १५ आश्विन २०८३, बिहीबार १५:०९

बागलुङ, १५ असोज । मध्यपहाडि लोकमार्ग अन्तरगत पर्ने कुस्मा-मालढुङ्गा खण्ड एकतर्फ सुचारु भएको छ ।

कालीगण्डकी नदीमा गत आइतबार आएको बाढीले सडक कटान गर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको कुस्मा – मालढुङ्गा खण्ड बुधबारदेखि सुचारू भएको हो ।

कुश्मा नगरपालिका -१ नयाँपुलमा सडक कटान भएको ठाउँमा अस्थायी मार्ग निर्माण गरी एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार नयाँपुलको सडक बनेसँगै लोकमार्गको पर्वत खण्डमा सिधा यातायात सुचारू भएको छ । पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुल सञ्चालनमा आउन भने अझै केही दिन लाग्ने जनाइएको छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बाढीले बगाएको मालढुङ्गा पुलको पहुँच सडक पुनःनिर्माणको काम भइरहेको बताउनुभयो ।

बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक संजालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध गरेको थियो ।

कतिपय ठाउँमा एकतर्फी रुपमा सडक सञ्चालनमा आएपनि ठूलो क्षति पुगेका ठाउँमा यातायात सहज हुन अझै केही समय लाग्ने देखिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

तेश्रो आदर्श कप सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki