Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्यामन्दिरमा तीज विशेष तथा स्वागत कार्यक्रम सम्पन्न

bk logo final png
  • BAGLUNGKHABAR
  • २० भाद्र २०८०, बुधबार २२:४४

सुजन रेग्मी , बागलुङ ।

बागलुङ, २० भदौ । विद्यामन्दिर माध्यमिक विद्यालयले तीज विशेष तथा तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्यनरत १२ कक्षाका विद्यार्थीले कक्षा ११ मा अध्यनरत विद्यार्थीलाई स्वागत गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले आफ्नो मनतव्य राख्दै विद्यार्थीलाई शिक्षा लिन सामाजिक सन्जाल प्रयोग गर्न अनुरोध गर्नुभएको थियो । उहाँले देशको कर्णदार भनेकै विद्यार्थी हुन र विद्यार्थी देशमै नरहे देशनै खाली रहने बताउनु भएको थियो ।

शुभकामना मनतव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले यो स्कुललाइ राम्रो बनाउन विद्यालय व्यवस्थापन् समिति अहोरात्र खटेको बताउनुभयो। उहाले विद्यार्थीलार्ई आफूभन्दा ठुलाको राम्रो कुरा राम्रो सङ बुझ्न र सिक्न आग्रह गर्नुभएको थियो । विद्यार्थीले अनुशासन पालना गरे विद्यालय राम्रो हुने र यहाँ विद्यार्थीलाई राम्रो पढ्न ,लेख्न र अनुशासन पालना गर्न अनुरोध गर्नुभयो।

स्वागत मनतव्य राख्दै एन्जिलि क्षेत्रीले विद्यालयमा नया प्रधान्ध्यापक फेरिए सङगै विद्यालयमा प्रशासनिक कार्य पहिलाको भन्दा धेरै फरक ढङगले गएको बताउनुभयो । उहाँले अनुसरण इन्चार्जमा कुलराज शर्मा रहेपछी विद्यार्थीको अनुशासनमा केही फरक परेको बताउनुभयो ।

त्यसै गरि विद्यालयका प्रधानध्यापक छबिरमण रेग्मीले यस विद्यालयमा आगामी बर्षहरुमा केही फरक ढङगले जाने बताउदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा कार्यक्रमका अध्यक्ष लक्ष्मी थापले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम कक्षा १२ मा अध्यनरत सन्ध्या शर्मा र रन्जिता थापाको सन्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

लोकप्रिय

क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि नेपाललाई

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki