Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तित्याङको जङ्गलमा एतिहासिक संरचना फेला

bk logo final png
  • BAGLUNGKHABAR
  • १६ बैशाख २०८०, शनिबार २०:५१

बागलुङ, १६ बैशाख । तित्याङको जङ्गलमा पूर्खाहरुले पूजाआजा गर्ने एतिहासिक संरचना रहेको ठाँउ फेला परेको छ ।

बा.न.पा ९ तित्याङ (साविक बागलुङ जिल्ला तित्याङ गा.वि.स वडा न. ५) को शिरमा रहेको सिद्देको डाडा नजिकै रहेको जङ्गलमा पूर्खाहरुले पूजाआजा गर्ने एतिहासिक संरचना रहेको ठाँउ फेला परेको हो ।

यो संरचना यस भन्दा अगाडि कहिल्यै पनि देखिएको थिएन । स्थानीय तुलसी थापा जङगलमा स्याउला सोर्न जाने क्रममा भेट्टाउनेु भएको हो भन्ने जानकारी स्थानीय बिष्णु जि सी ले बागलुङ खबरलाई दिनुभयो ।

त्यस ठाँउमा तामाका त्रिशूलहरु, पूराना घण्टीहरु, पूजा गरेका धजाहरु, कलशहरु, जल राख्ने तामाका भाडाहरु रहेका छन् । यो ठाँउ पहरामुनि र जङगलको बिच भागमा अवस्थित रहेको छ । जानका लागि पनि समस्या रहेको यस्तो ठाँउमा कहिलेबाट पूजा शुरु गरियो र कहिलेकाट पूजा गर्न छोडियो भन्ने कुनै एकिन हुन नसकेको जि सी ले जानकारी दिनुभयो ।

यस्को बारेमा स्थानीय बुद्धिजीवी तथा बुढापाकासँग सोधखोज गर्न शुरु गरिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki