Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

bk logo final png
  • BAGLUNGKHABAR
  • ७ चैत्र २०७९, मंगलवार १७:५३

बागलुङ, ७ चैत । बागलुङ नगरपालिकाले क्रिकेटर करण केसी र सुवास भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मान गर्ने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

देशको प्रतिनिधित्व गरी अन्तराष्ट्रियस्तरमा खेल मार्फत देशको नाम राख्न सफल भएकोले खेलाडीहरुलाई सम्मान गर्न लागिएको उपप्रमुख खड्काले बताए । उनले राष्ट्रिय खेलाडीको प्रोत्साहन र अन्य खेलाडीहरुलाई पनि हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गर्न लागेको बताए ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख र यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित बुधबार सम्मान गरिने उपप्रमुख खड्काले बताए ।

आईसीसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए । करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर अलराउण्डर हुनभने सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुन् ।

करण बागलुङ नगरपालिका–८ सिगानाका हुनभने सुवास काठेखोला गाउँपालिका–१ पालाका हुन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki