Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सर्कुवामा बाबुले गरे दुई वर्षीय छोरीको हत्या

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ फाल्गुन २०७९, बिहीबार १४:०६

बागलुङ, १८ फागुन । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं. ४ सर्कुवामा आफ्नै बाबुले दुई बर्षिया नाबालिका छोरीको हत्या गरेका छन् । बुधबार साँझ सर्कुवाका २० बर्षिय सायर दिनले छोरी आरिसा दिनको बिभत्स हत्या गरेका हुन् ।

घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका थिए । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

हत्यामा संलग्न भएको आरोपमा सायर दिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछका क्रममा उनले छोरीको हत्या स्वीकार गरेका छन् । छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई प्रहरीले गाउँमै लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको थियो ।

बालिका हत्याको बिषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो । बालिकाको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा राखिएको छ । सायरले के कारणले छोरीको हत्या गरे भन्ने बिषय नखुलेको थापाले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki