Skip to content

follow us

baglungkhabar.tv

25th March 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रास्वपा सरकारबाट बाहिरिने

  • BAGLUNGKHABAR
  • २२ माघ २०७९, आईतवार १७:५२

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी पदमुक्त भए ।

नेपाली नागरिकता लिएपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा फर्किन चाहेका थिए । तर लगातार संवाद गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय दिन तयार नभएपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्राय नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष

बागलुङको जनसंख्या वृद्धिदर ऋणात्मक

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

बालभैरव मन्दिरमा मूर्ति भित्र्‍याउने कार्य सम्पन्न

भर्खरै

प्राय नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष

बागलुङको जनसंख्या वृद्धिदर ऋणात्मक

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक

दुई जिल्लाका उपभोक्ताबीच खानेपानी विवाद

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki