Skip to content

follow us

baglungkhabar.tv

6th February 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

घडेरी खन्दा भेटियो ऐतिहासिक हतियार

  • BAGLUNGKHABAR
  • ६ पुष २०७९, बुधबार १०:२३

पाल्पा, ६ पुस । जिल्ला सदरमुकाम तानसेन–४ स्थित सिल्खानटोलमा पुराना हतियार तोपका गोला भेटिएको छ । नेपाली सेनाले घडेरी खन्दा ऐतिहासिक रूपमा प्रयोग भएको हतियारको गोलाहरू फेला परेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

सिलेखाना हाल सिल्खान (हतियार खाना) रहेको क्षेत्रमा तोपका २०० बढी गोलाहरू फेला परेको प्रजिअ पन्तले जानकारी दिनुभयो । उक्त गोला कुन समयमा केका लागि प्रयोग भएको भन्ने बारेमा अहिल्यै भन्न नसकेपनि दुई÷तीन वर्ष वर्षअघि प्रयोग भएको हतियार हुन सक्ने प्रजिअ पन्तको भनाइ छ ।

फेला परेको गोलाहरू सङ्कलन गरिएको छ । त्यसलाई नेपाली सेनाले नै सम्बन्धित स्थानमा पुर्‍याउने जनाएको छ । पाल्पास्थित नेपाली सेनाको दि फेमस महिन्द्रा दल गणका गणपति बालमुकुन्द विष्टले सिल्खान (पाल्पा अस्पताल नजिकै)मा खन्ने क्रममा तोपका गोला फेला परेको जानकारी दिनुभयो । उक्त गोलाहरू सङ्कलन गरेर राखिएको र अहिले पनि उक्त स्थानमा खन्ने क्रम जारी रहेकाले गोलाको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । फेला परेका गोलाहरू माथिल्लो निकायमा पठाउने उहाँले बताउनुभयो ।

उक्त गोलाको बीच भागमा साना प्वाल छन् । उक्त प्वालमा बारुख राखेर फड्काउने गोला हुने सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि, उक्त गोला पड्कने नभई प्रयोग गर्न नमिल्ने पुरानो हतियार मात्रै भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

आजको मौसम पूर्वानुमान

चुनावी खर्च नबुझाउने बागलुङका उम्मेदवारहरु (नामावली सहित)

भर्खरै

रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने

बेनीलाई कालीगण्डकीको कटानबाट जोगाउन पक्की पर्खाल निर्माण कार्य सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki