Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विश्वकप : तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा हुदैँ

bk logo final png
  • BAGLUNGKHABAR
  • २ पुष २०७९, शनिबार १६:१८

काठमाडौं, २ पुस । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज  तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । क्रोएसिया र मोरक्कोका लागि शनिवार राती नेपाली समय अनुसार ८ः४५ बजे शुरु हुनेछ ।

जारी विश्वकपको मोरक्कोको फाइनल यात्रामा साबिक विजेता फ्रान्स बाधक बनेको थियो । सेमिफाइनलमा फ्रान्ससँग २–० गोलको नतिजामा पराजित मोरक्कोले क्रोएसिया सँग पराजित भएपनि यसअघि नै इतिहास रचिसकेको छ ।

समूह चरणदेखि विपक्षी टिमको एक गोल पनि नखाई अन्तिम चारमा पुगेको मोरक्कोले सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्दै नयाँ इतिहास रच्यो । यदि आजको खेलमा क्रोएसियालाई हराउन सके विश्वकपको कांस्य पदक जित्ने पहिलो अफ्रिकन राष्ट्रका रूपमा मोरक्को स्थापित हुनेछ ।

यस्तै, लगातार दोस्रो पटक फाइनल पुग्ने क्रोएसियाको विश्वकप यात्रामा अर्जेन्टिना बाधक बन्यो । सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसियाले मोरक्कोलाई आजको खेलमा पराजित गर्न सके तेस्रो स्थानमा चित्त बुझाउने छ ।

यसअघि समूह चरणको खेलमा आमनेसामने हुँदा क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेलेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki