Skip to content

follow us

baglungkhabar.tv

6th February 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अर्जेन्टिनाबाट फाइनल हेर्न जाने दर्शकलाई उडान थप

  • BAGLUNGKHABAR
  • २९ मंसिर २०७९, बिहीबार १६:०१

ब्युनस आयर्सः फिफा विश्वकपको फाइनल प्रत्यक्ष हेर्न चाहने दर्शकलाई ध्यानमा राखेर अर्जेन्टिना एयरलाइन्स दुई उडान थप्ने भएको छ। सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको छ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई पराजित गरेसँगै आइतबार हुने फाइनलमा अर्जेन्टिनाले साविक विजेताको सामना गर्नेछ।

बुधबार दुई उडान थप्ने घोषणा हुने बित्तिकै टिकट सोल्ड आउट भइसकेको एपीले जानकारी दिएको छ। शुक्रबार बिहान अर्जेन्टिनाबाट कतार प्रस्थान गर्ने पहिलो उडानको टिकट क्रोएसियाविरुद्धको खेल सकिएको आधा घण्टामै पूरा बिक्री भइसकेको थियो।

शुक्रबार दिउँसो हुने दोस्रो उडानका लागि बुधबार टिकट बिक्री खुलाइएको थियो। र, बुधबार नै सबै टिकट बिक्री भइसकेको एयरलाइन्सलाई उदृत गर्दै एपीले बताएको छ। एयरलाइन्सले प्रतिटिकट करिब ११ हजार डलरभन्दा बढी मुल्यमा राउन्ड ट्रिप टिकट बिक्री गरेको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

आजको मौसम पूर्वानुमान

चुनावी खर्च नबुझाउने बागलुङका उम्मेदवारहरु (नामावली सहित)

भर्खरै

रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने

बेनीलाई कालीगण्डकीको कटानबाट जोगाउन पक्की पर्खाल निर्माण कार्य सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki