Skip to content

follow us

baglungkhabar.tv

5th February 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बुटवलमा पौडेलविरुद्ध नाराबाजी

  • बागलुङखबर
  • ९ मंसिर २०७९, शुक्रबार १८:२५
बुटवल, ९ मंसिर । रुपन्देही क्षेत्र नम्बर–२ मा मतगणना पुनः सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नाराबाजी गरेका छन् । उनीहरूले त्यहाँबाट उमेदवार रहेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध नाराबाजी गरेका हुन् ।

मतगणनास्थल बुटवल उपमहानगरपालिकाको कार्यालयबाहिर उनीहरू प्रदर्शनमा उत्रिएका छन् । आयोगले मतपेटिकामा भएको मतपत्र संख्यालाई आधिकारिक मानेर मतगणना गर्न रुपन्देही–२ का निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

यहाँ आज बिहान ५ बजेदेखि मतगणना रोकिएको छ । थोरै मतान्तरसहित पौडेलको अग्रता कायम छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार गणेश पौडेल छन् ।

मुचुल्कामा रहेको भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धनसहितका दलहरूले विरोध गरेपछि गणना रोकिएको हो । ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

आजको मौसम पूर्वानुमान

चुनावी खर्च नबुझाउने बागलुङका उम्मेदवारहरु (नामावली सहित)

भर्खरै

रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने

बेनीलाई कालीगण्डकीको कटानबाट जोगाउन पक्की पर्खाल निर्माण कार्य सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki