Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा ५३ प्रतिशत मत खस्यो

bk logo final png
  • बागलुङखबर
  • ४ मंसिर २०७९, आईतवार १९:२८

बागलुङ, ४ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङमा ५३ दशमलव ५६ प्रतिशत मतदान भएको छ। यहाँ दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ।

एक लाख ९२ हजार २२७ मतदातामध्ये एक लाख २ हजार ९६३ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले जानकारी दिए। जिल्लाभरी शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले बताए।

मुख्य निर्वाचन अधिकृत भट्टले मतदानस्थलबाट मतपेटिकाहरू मतगणनास्थलमा ल्याउने कार्य भइरहेको बताए। उनले सर्वदलीय बैठक बसेपछि दुवै स्थानमा मतगणना सुरु हुने जानकारी दिए। उनले भोलि (सोमबार) बिहानदेखि मतगणना हुन सक्ने जानकारी दिए।

बागलुङमा दुई प्रतिनिधिसभा सदस्यका र चार प्रदेशसभा सदस्यका लागि ३१ जना उम्मेदवार चुनावी मैदानमा छन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki