Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मोरङको बुढीगंगा-१ मा बम बिष्फोट, मतदान स्थगित

bk logo final png
  • बागलुङखबर
  • ४ मंसिर २०७९, आईतवार ११:५४

मोरङ, ४ मंसिर । मोरङ क्षेत्र नं. ६ को बुढीगंगा गाउँपालिका-१, करैया देवस्थल मतदान केन्द्रमा बम बिष्फोट भएको छ ।

बिष्फोटपछि केहीबेर यता मतदान स्थगित भएको छ । मतदान भइरहेका बेला (क) मतदान केन्द्रको मतपेटिका राखिएको ठाउँमा माटो मुनिबाट अकस्मात् बिष्फोट भएको थियो । बिष्फोटका कारण मतपेटिका समेत माथि उडाएको प्रत्यक्षदर्शी कमलादेवी घिमिरेले बताइन् ।

बिष्फोटपछि सो केन्द्रमा अहिले सेना परिचालन गरिएको छ । मतदान केन्द्रलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान केन्द्र वरपर नेपाली सेनाको टोलीले स्क्रिनिङ गरिसकेपछि पुन मतदान सुरु गरिने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सुरूमा मतदान केन्द्र बाहिर पटाका जस्तो फुटेको भन्दै ढाँटेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki