Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भारत र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता हुने

  • ४ आश्विन २०७५, बिहीबार १६:१४

काठमाडौ– चिसो संम्बन्धका बीच भारत र पाकिस्तानका विदेशमन्त्रीहरु वार्तामा बस्न तयार भएका छन्। आगामी साता हुने संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा भारतीय विदेशमन्त्री शुष्मा स्वराज र पाकिस्तानका विदेशमन्त्री शाह महम्मद कुर्सीबीच अमेरिकामा साइडलाईन मिटिङ हुने निश्चित भएको हो।

पाकिस्तानमा इमरान खान प्रधानमन्त्री भएपछि भारतसँगको संबन्ध सुधार गर्न पहल गर्दै आएका थिए। सेप्टेम्बर १३मा इमारानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्रलेख्दै पाकिस्तान आपसी छलफलका लागि तयार रहेको र यसमा अघि बढ्न भारतीय पक्षको प्रतिक्रिया अपेक्षा गरेका थिए।

यसैको प्रतिक्रिया स्वरुप भारतीय विदेश मन्त्रालयले विहिबार भारत–पाक विदेशमन्त्रीबीच छलफल हुने निश्चित गरेको हो। भारतीय विदेशमन्त्रालयका प्रवक्ता रभेश कुमारका अनुसार बैठकको दिन भने द्धिपक्षीय सहजताका आधारमा तय हुनेछ।इमरान प्रधानमन्त्री भएपछि यो नै पहिलो मन्त्रीस्तरीय भेटघाट हुनेछ।महासभा बैठकका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) परराष्ट्रमन्त्री स्तरमापनि अनौपचारिक बैठक हुने भएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki