Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

टी-२० विश्वकपमा भारत सेमिफाइनलमा

bk logo final png
  • BAGLUNGKHABAR
  • २० कार्तिक २०७९, आईतवार १५:२६
काठमाडौँ, २० कार्तिक । जारी टी-२० विश्वकपमा भारत सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रीकालाई पराजित गरेपछि भारत सेमिफाइनलमा पुगेको हो ।

भारत एक खेलअघि नै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो । भारतको ४ खेलमा ६ अंक रहेको छ र अहिले समूहमा शीर्ष स्थानमा रहेको छ ।

दक्षिण अफ्रीका पराजित भएसँगै यस समुहबाट आज हुने पाकिस्तान र बंगलादेशबीचको विजेता सेमिफाइनलमा पुग्ने दोस्रो टिम हुनेछ । त्यस्तै यस समुह अन्तर्गत भारतले आज जिम्बाबेको सामना गर्दैछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki