Skip to content

follow us

baglungkhabar.tv

29th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एक आपसमा मोटरसाइकल ठक्कर खादा दुई जना घाईते

bk logo final png
  • Baglungkhabar
  • १८ कार्तिक २०७९, शुक्रबार ११:२५
Accident
Accident

बागलुङ, १७ कार्तिक । बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा बिहिबार सवारी दुर्घटनामा परि दुई जना घाईते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार मालढुंगादेखि आउँदै गरेको ध २ प ३३२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल बागलुङ नगरपालिका–१ गणेशघुम्तीमा एक आपसमा ठक्कर खादा दुई जना घाईते भएका छन् । घाईते दुवै जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ध २ प २१९७ नम्बरको मोटरसाईकल चालक पर्वत कुश्मा पिपलटारी बस्ने २३ बर्षीय रोहित भुषाल र ध २ प ३३२ नम्बरको मोटरसाईकल चालक काठेखोला गाउँपालिका बिहुँका १९ बर्षीय मनिष कँडेल गम्भीर घाइते भएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले जानकारी दिए ।

गम्भिर घाईते भएका कंडेललाई धौलागिरी अस्पतालमा प्राथमिक उपचार पछि पोखरा रिफर गरिएको छ । अर्को घाईते भुषालको धौलागिरी अस्पतालमै उपचार भइरहेको ट्राफिक प्रहरीले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

धौलागिरि गण्डकी यातायात प्रालिको अध्यक्षमा उमेश केसी

मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाख रुपैयाँ सङ्कलन

ढोरपाटन उपत्यकामा पुग्यो बिजुली

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki