Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शिक्षकलाई सम्मानजनक तलब उपलब्ध गराउने एमालेको घोषणा (घोषणा पत्रसहित)

bk logo final png
  • Baglungkhabar
  • १६ कार्तिक २०७९, बुधबार १३:०८

काठमाडौं, १५ कार्तिक। नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै शिक्षण पेसालाई मर्यादित र अतिरिक्त आम्दानी गर्न भौँतारीनु पर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । आज होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्दै शिक्षकलाई सम्मानजनक जीवन जिउन पुग्ने तलब सुविधा उपलब्ध गराईने जनाएको हो ।

त्यसैगरी जीवनपयोगि नमुना शिक्षा र त्यसका लागि नमुना पाठ्यक्रमको निर्माण गर्ने भएको छ । प्राथमीक शिक्षालाई परीक्षामुखीभन्दा सिर्जनात्मक प्रतिभा र उत्सुकता विकास गर्ने ढाँचामा रुपान्तरण गरिने घोषणा पत्रमा उल्लेख गरेको छ ।

माध्यामिक शिक्षालाई विद्यार्थीको अभिरुचिअनुसार विशीष्टीकरण एबम् व्यवसायीकताको आधार तयार गर्ने प्रकृतिको बनाईनुका साथै उच्च शिक्षालाई ज्ञान, सिप र विशिष्टीकरणयुक्त अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने तथा ज्ञानमा आधारित आर्थिक, सामाजिक विकासका लागि उपयुक्त विशिष्ट जनशक्ति निर्माण गर्नमा केन्द्रीत गरिने उल्लेख गरेको छ ।

हेर्नुहोस घोषणापत्र :

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki