Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राङखानीमा पिकअप भ्यान दुर्घटना, घाईतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

bk logo final png
  • BAGLUNGKHABAR
  • २८ आश्विन २०७९, शुक्रबार १८:३७

बागलुङ, २८ असोज । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं १० राङखानीमा शुक्रबार ध १ च ६२६२ नं को पिकअप भ्यान दुर्घटना भएको छ ।

दुर्घटनामा वर्ष ३९ का भरत पुन, वर्ष २५ का चुरा श्रीस, २५ का संजय रसायली र ३५ का महेन्द्र नेपाली घाइते भएका छन । घाइतेमध्ये भरत पुन र चुरा श्रीष सिकिस्त घाईते भएको हुदाँ हेलिकप्टर मार्फत काठमाण्डौ ग्राण्डी अस्पतालमा लगिएको छ भने संजय रसायली र महेन्द्र नेपाली सामान्य घाईते भएको हुदाँ उनीहरुको जैमिनी नगरपालिका वडा नं १० राङखानी डाँडाखानी स्थित शहरी स्वास्थ विकास केन्द्रमा उपचार भैरहेको छ ।

गाडी मोटरबाटो भन्दा करिब २ सय मिटर तल खसेको थियो ।

पिकअप भ्यान हाँडिकोटबाट फर्कने क्रममा दुर्घट्ना भएको वडा नं १० राङखानीका स्थानीयले जानकारी दिएका छन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki