Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बालभैरव मन्दिरमा मूर्ति भित्र्‍याउने कार्य सम्पन्न

  • RAMU GC
  • ११ आश्विन २०७९, मंगलवार २२:४६

बाग्लुङ, ११ अशोज । मंगलबार दिउसो एक कार्यक्रमका बिच मूर्ति भित्र्‍याउने काम सम्पन्न भएको छ । बाग्लुङ् नगरपालिका वडा न. ९ तित्याङ् गामामा आज एक कार्यक्रमका बिच मूर्ति राख्ने काम सम्पन्न भएको हो ।

मन्दिर बनाउने काम पहिलै सम्पन्न भएपनि त्यसभित्र मूर्ति राख्ने काम भने बाँकी रहेको थियो । आज एक कार्यक्रमका बिचमा भजनकीर्तन सहित सो काम पनि सम्पन्न भएको छ ।

गाँउका युवा तथा अग्रज व्यक्तिहरु मिलेर सहयोग रकम सङ्कलन गरी मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणमा नगरपालिका, वडा तथा कुनै पनि राजनैतिक दलको सहयोग नभई स्थानीय व्यक्तिहरुको सक्रिय सहभागितामा गाँउमै चन्दा सङ्कलन गरी निर्माण गरिएको कुरा स्थानीय समाजसेवी व्यक्तित्व प्रकाश के.सी ले जानकारी दिनुभयो ।

मन्दिर निर्माण गर्न तथा मूर्ति भित्र्‍याउने कार्यमा गाँउका सबै व्यक्तिहरु, आमासमूह सबैले सरसहयोग गरेका थिए ।कार्यक्रममा गाँउका सबैको सक्रिय सहभागिता रहेको थियो । सो कार्यक्रम रबिन के.सी को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki