Skip to content

follow us

baglungkhabar.tv

20th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रिय टिमको प्रशिक्षकबाट अलमुताइरीले दिए राजिनामा

bk logo final png
  • Baglungkhabar
  • २७ भाद्र २०७९, सोमबार ११:३२

काठमाडौं, २७ भदौ । कुवेती अब्दुल्ला अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पद त्यागेको घोषणा गरेका छन् । अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रशिक्षक पद त्यागेको जानकारी गराएका छन् ।

साफ च्याम्पियनसिपको पछिल्लो संस्करणमा नेपाललाई फाइनल पुर्याएका अल्मुताइरीले फेसबुकमा खेलेका छन्, ५ सय २५ दिन नेपाल फुटबलको सेवा पछि आज आएर मैले नेपाली राष्ट्रिय फुटबल टोलीको यात्रा अन्त्य गरेको घोषणा गर्दछु । ’
उनले यात्रामा साथ दिने सबैलाई धन्यवाद पनि दिएका छन् ।

एन्फाले असोज ११ गते बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । जेठमा कतारमा भएको एसियन कप छनोटमा राष्ट्रिय टोलीले भाग लिएपछि अल्मुताइरी नेपाल फर्केका थिएनन् । यद्दपी उनले बंगलादेशविरुद्धको खेलका लागि २६ खेलाडी डाक्न एन्फालाई आग्रह गरेका थिए ।

एन्फाले भने हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षक घोषणा गर्दै ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । अल्मुताइरीले पद त्यागको घोषणा गरेको भने यो पहिलो पटक होइन । यसअघि उनले सामाजिक सञ्जालमार्फत पटक पटक पद त्यागको घोषणा गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki