Skip to content

follow us

baglungkhabar.tv

7th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालिका मन्दिरमा चढाईएको गरगहना आईतबार एक कार्यक्रमका बीच सार्वजनिक

bk logo final png
  • bk
  • ६ भाद्र २०७९, सोमबार १५:४१

बागलुङ कालिका भगवती मन्दिरको गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाईएको गरगहना आईतबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

आईतबार मन्दिर परिसरमा कार्यक्रमको आयोजना गरी विक्रम संवत २०७७ साल मंसिर महिनादेखि यता चढाइएका सुनचाँदीका गरगहनार मुर्तिहरु सार्वजनिक गरिएको हो । कालिका मन्दिर व्यवस्थापन समिति गुठीका अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिरमा २७ प्रकारका गरगहना चढाईएको छ ।

सुनका तिलहरी ११ वटा, सुनको सिक्री दुई वटा, सुनको टिका चार वटा, सुनको मुन्द्रा ५ वटा, सुनको फुली १ वटा रहेको छ । सुनको प्रतिमा चार वटा, सुनको सिक्का एक वटा, सुनको औंठी एक वटा, सुनको तार एक, सुनको जन्तर १, सुनको नाग ३ वटा, चाँदीको तिलहरी १० वटा, चाँदीको घोडा ८ वटा, चाँदीको औठी ४ वटा रहेको गुठीले सार्वजनिक गरेको विवरणमा उल्लख गरिएको छ । चाँदीको टिका १ वटा, चाँदी ५ ग्राम, चाँदीको मुन्द्रा १ वटा, चाँदीको पाउजु १८ वटा, चाँदीको नाग ३ वटा, चाँदीको घण्टी २ वटा, चाँदीको दियो ६ वटा, चाँदीको बाला ५ वटा, चाँदीको सिक्का ४ वटा, चाँदीको नेक्लेस १ वटा, चाँदीको त्रिशुल २ वटा र चाँदीको टुक्रा १ वटा रहेका छन् ।

२०७७ साल मंसिर महिनायता चढाईका सुनचाँदीका गरगहना अहिले सार्वजनिक गरिएको र त्यस भन्दा अगाडिको गरगहना मालपोत कार्यालयमा बुझाउने चलन रहेको कुरा खड्काले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

महिला समूहलाई बाख्रा उपहार

रायमाझी भैरहवाबाट पक्राउ, काठमाडौं ल्याउने तयारी

पूरानालाई ससम्मान बिदाई र नयालाई स्वागत गर्नुपर्छ ः रवि लामिछाने

विजया दशमीको उत्तम साइत बिहान ११ः०२ बजे

भर्खरै

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki