Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

इङ्ल्यान्ड ११० रनमा अलआउट, भारत १० विकेटले विजयी

  • २९ असार २०७९, बुधबार ०६:५७

लन्डन- भारतले इङ्ल्यान्डसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा  सोमबार १० विकेटको जित हात पार्दै  तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

पहिला ब्याटिङ गरेको इङ्ल्यान्ड २५ ओभर २ बलमा एक सय १० रनमा अलआउट भएको थियो । घरेलु टोलीलाई सस्तोमा समेट्न भारतका जसप्रित बुमराहले ६ विकेट लिए । बुमराहले ७ ओभर २ बलमा केवल १९ रन खर्चिएका थिए । सामीले ७ ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिए ।

इङ्ल्यान्डका सुरुका ६ मध्ये चार जना ब्याट्सम्यानले खाता खोल्न नसकेपनि कप्तान तथा विकेटकिपर जोस बटलर एक्लैले ३० रन बनाए । डेभिड विलीले २१ र मोइन अलीले १४ र ब्रेडन कार्सले १५ रन बनाए । भारतले १८ ओभर ४ बलमा विकेट नगुमाई लक्ष्य पुरा गर्‍यो । भारतका रोहित शर्मा ७६ र शिखर धवन ३१ रनमा अविजित रहे ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki