Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

नामिबियासँग नेपाल ४० रनले पराजित

  • २८ असार २०७९, मंगलवार १३:५६

काठमाडौं, २८ असार । आइसीसी विश्वकप लिग-टु त्रिकोणात्मब एकदिवसीय पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।

२२१ रनको प्रतिस्पर्धात्मक लक्ष्य बोकेको नेपालले खराब ब्याटिङका कारण १ सय ८० रनमा समेटिदै हार व्यहोरेको हो । स्कटल्याण्डको क्याम्बुस्दुन न्यु ग्राउण्डमा टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबिया ४७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय २१ रनमा समेटिएको थियो ।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले चार विकेट लिएका थिए भने सोमपाल कामीले दुई विकेट हात पारेका थिए । २२२ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको नेपाल ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रनको अर्धशतकीय अविजित पारी खेल्दा अन्य ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । देव खनाल ३४ रनमा कुशल भुर्तेल २७ रनमा आउट भएपछि नेपालले पहिलो खेलमै हार व्यहोरेको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki