follow us

baglungkhabar.tv

2nd July 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ढोरपाटन–९ मा एमालेका घर्ती विजयी

  • बागलुङ खबर
  • १ जेष्ठ २०७९, आईतवार ०९:२९

बागलुङ, १ जेठ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एमालेका खिम बहादुर घर्ती मगर विजयी भएका छन् ।

एमालेका घर्तीले ४ सय २ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी पाँच दलिय गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु विकले ३८८ मत प्राप्त गरे ।

वडा सदस्यमा एमालेले दुई र गठबन्धनका दुई जना विजयी भएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

परम्परागत घर

गलकोटमा बाँझो जग्गामा चक्लाबन्दी गरी खेती

इन्धनको मूल्यमा भारी बृद्धि

लोकप्रिय

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

दुई दिन बिदा लागू गर्न समस्या

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइँदै, उत्तम साइत ११ : २ बजे

भर्खरै

बागलुङका मेयर र सिडियो ‘रोपार’ बनेपछि…

परम्परागत घर

गलकोटमा बाँझो जग्गामा चक्लाबन्दी गरी खेती

इन्धनको मूल्यमा भारी बृद्धि

​सुचना विभाग दर्ता नं.:

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email:

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हाम्रो बारे

हाम्रो टिम 
प्रकाशक:
सिर्जना कार्की
सम्पादकः
रामु जि.सी.
कार्यकारी सम्पादकः
अर्जुन कार्की
© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki