Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

घुम्नुपर्ने १० देशको सूचीमा नेपाल

  • १२ कार्तिक २०७८, शुक्रबार ०९:१९
शरद ऋतु लागेपछि थरिथरिका फूलले सुन्दर देखिएको बागलुङको ढोरपाटन उपत्यकामा चरन गर्दै घोडाहरु । -तस्विरः सन्दिप शर्मा

काठमाडौं, १२ कार्तिक । यात्रासँग सम्बन्धित चर्चित पुस्तक प्रकाशक लन्ली प्लानेटले सन् २०२२ मा घुम्नुपर्ने १० देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ । लन्ली प्लानेटले बिहीबार सूची सार्वजनिक गर्दै घुम्नुपर्ने १० देशको सूचीमा नेपाललाई आठौँ स्थानमा राखेको छ ।

सूचीको पहिलो स्थानमा कुक आइल्यान्ड्स रहेको छ । त्यसपछि नर्वे, मौरिसस, बेलिज, स्लोभेनिया, अङ्गुइला र ओमन छन् । नेपालपछि मलावी र इजिप्ट छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण निकै क्षति बेहोरेको नेपालको पर्यटन क्षेत्रका लागि लन्ली प्लानेटको सूचीले विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने पर्यटन व्यवसायीहरूको विश्वास छ । गोरखापत्रमा खबर छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki