Skip to content

follow us

baglungkhabar.tv

21st June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

bk logo final png
  • बागलुङखबर
  • २३ फाल्गुन २०८२, शनिबार ११:१६

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका सुशिल खड्का भारी मतान्तर सहित विजयी हुनभएको छ ।

बागलुङ क्षेत्र नम्बर एकमा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । अहाँका प्रतिद्वन्द्वी काँग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछाडि पार्दै खड्का विजयी बन्नुभएको हो ।

यस्तै नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत, एमालेका हिरा बहादुर केसीले ८ हजार ६४० मत, राष्टिय प्रजातन्त्र पार्टीका कल्याण आचार्यले ५ सय २३ मत, राष्टिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा अधिकारीले ४ हजार ५ सय २१ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्र प्रसाद सापकोटाले ६० मत, मंगोल नेशनल अर्गनाइजेसनका गुमा कुमारी बुढा राना मगरले ४० मत, नेपाल मानवतावादी पार्टीका भक्त बहादुर वि.क.ले २४ मत, नेशनल रिपब्लिक नेपालका सहविर थापाले ४८ मत, श्रम संस्कृति पार्टीका लाल बहादुर घर्तीले २५४ मत, नेकपा माओवादीका टेकबहादुर के.सी.ले ८० मत प्राप्त गरेको तथा १८७१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki