Skip to content

follow us

baglungkhabar.tv

21st April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

संक्रमितको सम्पर्कमा आएका ६ जनालाई कोरोना

  • ३ भाद्र २०७७, बुधबार १९:०२

३ भदौ, बागलुङ ।
भदौ १ गते कोरोना पुष्टि भएकी बागलुङ नगरपालिका ३ हाडेपाखामा व्यवसाय गरी बस्ने २३ बर्षिय महिलाको सम्पर्कमा आएका ६ जनालाई संक्रमण पुष्टि भएको छ ।

बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा संक्रमित महिलाको सम्पर्कमा आएका ६ जना सहित बागलुङका थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

प्रमुख खनालले संक्रमित महिलाको संम्पर्कमा आएका १४ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा बागलुङ नगरपालिका–३ का ६ जनाको रिपोर्ट पोजेटिभ र अन्यको नेगेटिभ आएको बताउनुभयो ।

संक्रमित महिलाका छोरा, २ जना पुरुष र ३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको प्रमुख खनालले बताउनुभयो । खनालले संक्रमित महिलाका ८ बर्षिय छोरा, १३ बर्षिय एक जना किशोर, २२ बर्षिय एक जना पुरुष, १६ बर्षिय एक जना किशोरी र २१ र ३५ बर्षिय दुई जना महिलालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

यस्तै जैमिनी नगरपालिका–८ का २० बर्षिय एक जना पुरुष र बडिगाड गाउँपालिकाका ३४ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङले पायो दुई मन्त्री

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki