Skip to content

follow us

baglungkhabar.tv

7th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रोनाल्ड कोएमान बार्सिलोनाका नयाँ प्रशिक्षक

  • १ भाद्र २०७७, सोमबार २०:०४

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्नो नयाँ प्रशिक्षकमा नेदरयान्ड्सका रोनाल्ड कोएमानलाई नियुक्त गरेका छन् ।

बार्सिलोनाले प्रशिक्षक क्विके सेटिएनलाई पदबाट हटाएपछि कोएमानलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । ५७ वर्षीय कोएमानले सन् २०१८ देखि नेदरल्यान्ड्सको राष्ट्रिय टोली सम्हालिरहेका छन् ।

५७ वर्षीय कोएमान बार्सिलोनाका पूर्व खेलाडी समेत हुन् । उनले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाबाट खेलेका थिए । सो दौरान उनले कुल ३ सय ५० खेल खेल्दै १ सय ६ गोल गरेका थिए । कोएमान आफ्नो समयमा बार्सिलोनाका स्टार खेलाडी थिए ।

दुई दिनअघि च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा जर्मन क्लब बार्यन म्युनिखसँग ८–२ को लज्जास्पद पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि बार्सिलोनाले प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेको ७ महिनामै पूर्व प्रशिक्षक सेटिएनलाई बर्खास्त गरेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki