Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वुमन्स विश्वकप : समूह चरणबाटै बाहिरिए भारत र पाकिस्तान

bk logo final png
  • बागलुङखबर
  • २९ आश्विन २०८१, मंगलवार ११:०३

काठमाडौं, २९ असोज । भारत र पाकिस्तान युएईमा जारी वुमन्स टी-२० विश्वकपको समूह चरणबाट बाहिरिएका छन् ।

समूह ‘ए’को अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै पाकिस्तान र भारत विश्वकपबाट बाहिरिएका हुन् ।

समूह ‘ए’ बाट अष्ट्रेलिया ४ खेलमा ४ जित र न्युजिल्यान्ड ३ खेलमा जित र एक खेलमा हारसहित सेमिफाइनलमा प्रवेश गरेका हुन् । उक्त समूहबाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिए ।

भारत २ हार, पाकिस्तान ३ हार र श्रीलंका जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

भारतले अष्ट्रेलिया र न्युजिल्यान्डसँग हार बेहोर्दा पाकिस्तानले भने श्रीलङ्कामाथि मात्र जित निकालेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki