Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्वेट मार्डनका केही आदर्श वाणीहरु

bk logo final png
  • बागलुङखबर
  • ८ असार २०८१, शुक्रबार ०८:२८

१. विनोदप्रिय स्वभाव विजुलीझैँ घनघोर बादलको बीचबाट पनि चम्किन्छ र केही क्षणका लागि त प्रकाशमय गरिदिन्छ । जुन मानिसमा हास्य–विनोदको मात्रा छैन ती स्प्रिङ सहित सोफा वा रेलको डब्का समान हुन्छन् जसमा थोरै ठोक्किए पनि राम्रैसँग धक्का लाग्छ ।
२. तपाईं प्रशन्नताको अभ्यास गर्न सक्नुहुन्छ । प्रशन्नता यस्तो तत्व हो जसको तपाईं त्यसरी नै अभ्यास गर्न सक्नुहुन्छ जसरी वायलिनको ।
३. प्रशन्नता प्रकृति प्रदत्त एक अमूल्य उपहार हो । प्रसन्नताले मानिसलाई शारीरिक र आर्थिक दुवै लाभ हुन्छन् ।
४. मनलाई सधैँ आफ्नो वशमा राख्ने व्यक्ति कहिल्यै असफल हुन सक्दैन । परिस्थिति स्वतः उसको अनुकूल हुन्छ ।
५. मनलाई जसले वशमा पार्दछ उसमा शक्तिको अपार भण्डार तयार हुन्छ ।
६. तपाईंं सफलता प्राप्त गर्नका लागि आफ्ना भावना र इच्छाशक्तिलाई यदि प्रबल बनाउन चाहनुहुन्छ भने निम्न कुरालाई आफ्नो वरिपरि पर्न नदिनु–क्रोध, ईष्र्या, झिँजो, निराशा, मानसिक खिन्नता र चिन्ता ।
७. यही शक्तिको बलमा व्यक्तिले यस्ता आश्चर्यजनक कामलाई सम्पन्न गर्दछ जसको कल्पनासम्म पनि उसले कहिल्यै गरेन ।
८. आफ्ना विचारमा अटल रहनु र हेर्नु कि कसरी तपाईंको विजय हुन्न ।
९. आलस्य भन्दा ठूलो तपाईंको शत्रु अरु कोही छैन ।
१०. इच्छा अनन्त छन् । तिनकै पछि यदि दौडने हो भने दौड कहिल्यै समाप्त हुँदैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki