Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता

bk logo final png
  • बागलुङखबर
  • २२ जेष्ठ २०८१, मंगलवार २१:१८

बागलुङ, २३ जेठ । बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।

बंगलादेशको ढाकामा सोमबार भएको फाइनल खेलमा आयोजक राष्ट्र बंगलादेशसँग ४५–३१ अंकले पराजित हुँदै नेपालले उपविजेतामा चित्त बुझाएको हो ।

यसअघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल बंगालादेशसँग पराजित हुँदै समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले आइतबार केन्यालाई पेनाल्टीमा ९–५ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। निर्धारित समयमा ५०–५० अंक भएपछि खेल पेनाल्टी (५ रेडमा) धकेलिएको थियो ।

नेपालमा कप्तान घनश्याम रोका मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। रोकाले प्रतियोगितामा पाँच खेलमा म्यान अफ दी म्याच समेत घोषित भएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki