Skip to content

follow us

baglungkhabar.tv

27th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

बागलुङमा भण्डारीलाई आर्थिक रकम सहित सम्मान

bk logo final png
  • बागलुङ खबर
  • ४ फाल्गुन २०८०, शुक्रबार १९:५७

बागलुङ, ४ फागुन । युवा क्रिकेटर सुबास भण्डारीलाई गृहजिल्ला बागलुङमा हौसला स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ । हालै सम्पन्न यू–१९ क्रिकेट विश्वकपमा नेपालको प्रतिनिधित्व गरेर गृहजिल्ला बागलुङ आएका भण्डारीलाई आर्थिक रकम सहित सम्मान गरिएको हो ।

दक्षिण कोरियामा रहेका खेलप्रेमीहरुले सहयोग संकलन गरेर क्रिकेटर भण्डारीलाई आर्थिक सहयोग गरेका हुन काठेखोला गाउँपालिका-२ घरभइ हाल रोजगारिको लागि दक्षिण कोरियामा रहेका डम्बर केसीको अगुवाईमा संकलित ५३ हजार सात सय ५ रुपैयाँ बिहिबार काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले क्रिकेटर भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले खेल क्षेत्रका नयाँ प्रतिभाहरुलाई उजागर गर्नका लागि गाउँपालिकाले पनि प्रयास गरिरहेको बताए । उनले राम्रा प्रतिभा भएका खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने काममा गाउँपालिकाले कन्जुस्याँइ नगर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, सहयोग संकलन अभियानका अगुवाइकर्ता डम्मर के.सी.ले सुबासलाइ खेलजिबनको लागि शुभकामना ब्यक्त गरेका थिए ।

क्रिकेटर सुवास भण्डारीले सहयोगले आफ्नो खेल जीवनलाई अगाडि बढाउनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम वि.क.को अध्यक्षता, सदस्य डिल कार्कीको स्वागत मन्तव्य र सदस्य सचिव एवं काठेखोला गाउँपालिकाका प्रशासन शाखा प्रमुख मनोज कार्कीको सञ्चालनमा सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

क्रिकेटर भण्डारीको घर काठेखोला गाउँपालिका-१ पालामा पर्छ । यु–१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी भण्डारीले नेपालको प्रतिनिधित्व गर्दै यु–१९ बिश्वकप र एसिया कप खेलिसकेका छन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

भर्खरै

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki