Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

bk logo final png
  • बागलुङखबर
  • ८ श्रावण २०८३, शुक्रबार १८:५६

बागलुङ, ८ साउन । बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

बागलुङको निसीखोला गाउँपालिका–७ र बडिगाड गाउँपालिका–७ का दुई जना सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बडिगाड गाउँपालिका–७ की सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ६० वर्षीय कुलबहादुर गुरुङलाई र निसीखोला गाउँपालिका–७ की सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ५८ वर्षीय देवबहादुर कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

गुरुङलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याएको होभने कुँवरलाई प्रहरीले गत साउन पाँच गते पक्राउ गरेको प्रहरी नायव उपरीक्षक त्वातीले जानकारी दिनुभयो ।

अहिले जिल्ला अदालत बागलुङबाट म्याद थप गरि अनुसन्धान गरि रहेको उहाँको भनाइ छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki