Skip to content

follow us

baglungkhabar.tv

30th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्वास्थ्यकर्मीको भोगाईः ‘शौचालय प्रयोगमा बन्देजदेखि उपचारमा सफलता’

  • ३० श्रावण २०७७, शुक्रबार १५:४०
सांकेतिक तस्विर

एजेन्सी । डिप्रेसन हुँदा कुनै पनि व्यक्तिकोे भावना वा सोचमा नकारात्मता हावी हुन्छ । यो जुनसुकै उमेरका समूहमा पनि हुन सक्छ ।

डिप्रेसन भएका बालबालिकामा निरास हुने, काममा जाँगर नदेखाउने , पढ्न नमान्ने, खेल्न र डुल्न नमान्ने, ध्यान केन्द्रित गर्न नसक्ने, निस्क्रिय हुनेजस्ता लक्षण देखिन्छन् ।

त्यस्तै, खाना र निद्रामा समस्या देखिन्छन् । लामो समयसम्म टाउको दुख्ने, पेट दुख्ने हुन्छ ।तर स्वास्थ्यजाँच गर्दा कुनै समस्या देखिँदैन । डिप्रेसनका कारण बालबालिका रिसाएजस्तो देखिने, झर्किने, भनेको नमान्ने, झगडा गर्ने, आक्रामक हुने, जिद्धी गर्ने हुन्छन् ।

उपचार

रोगको अवस्थाअनुसार मानसिक समस्याको उपचार गरिन्छ । अधिकाशं बालबालिकालाई औषधीबाट उपचार गर्न गाह्रो हुने हुँदा रोगको कारण पत्ता लगाएर समाधान गर्नुपर्ने हुन्छ ।

कडा खालको समस्या देखिएमा औषधीको माध्यमबाट उपचार गर्न सकिन्छ । विभिन्न थेरापी पनि प्रयोगमा ल्याउन सकिन्छ । यसको लागि मनोचिकित्सकसँग परामर्श गर्नु उत्तम हुन्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

भर्खरै

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki