Skip to content

follow us

baglungkhabar.tv

27th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जलजला नाग्लिवाङ युवा क्लबले तिज मेला आयोजन गर्ने

bk logo final png
  • BAGLUNGKHABAR
  • २१ भाद्र २०८०, बिहीबार २२:२८

सुजन  रेग्मी, पर्वत

बागलङ, २१ भदौ । जलजला गाउँपालिका वडा नम्बर ८ मा रहेको जलजला नाग्लिवाङ युवा क्लबले तिज मेला आयोजन गर्ने भएको छ ।

धार्मिक, साँस्कृतिक, शैक्षिक, खेलकुद र कृषि भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागिएको क्लबका सचिव किशोर रोकाले जानकारी दिनुभयो।

मेलामा छेलो प्रतियोगिता, भलिबल , तीज गीत प्रतियोगिता ,दर खाने कार्यक्रम, भाले छुने प्रतियोगिता, महिला म्युजिकल चियर प्रतियोगिता तथा विभिन्न किसिमका साँस्कृतिक कार्यक्रमहरु राखिएको छ। मेलाको मुख्य उद्देश्य धार्मिक ,साँस्कृतिक, शिक्षा , कृषि, र प्रयर्टनलाइ टेवा पुर्याउनु रहेको रोकाले बताउनुभयो ।

कार्यक्रम भदौ २९ गते देखि असोज २ गते सम्म संचालन हुने छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

लोकप्रिय

मध्यपहाडि लोकमार्ग अन्तरगत पर्ने कुस्मा-मालढुङ्गा खण्ड एकतर्फ सुचारु

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

संकटग्रस्त पालिकामा रास्वपा

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

भर्खरै

ढोरपाटन उपत्यकामा पुग्यो बिजुली

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki