Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका विद्यालय बन्द

bk logo final png
  • BAGLUNGKHABAR
  • २६ श्रावण २०८०, शुक्रबार ०८:१८

बागलुङ, २६ साउन। बागलुङका विद्यालय तीन दिनका लागि बन्द भएका छन् ।

पछिल्लो समय बालबालिकादेखि अभिभावकसम्म प्रायजसोलाई आँखा पाक्ने रोगको समस्या बढ्दै गएपपछि बागलुङ नगरपालिकाले बागलुङका विद्यालय आजबाट बन्द गर्न लागेको हो ।

बागलुङ नगरपालिका भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालय आगामी सोमबार सम्मका लागि बन्द गरिने निर्णय भएको छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतमा संस्थागत तथा सामुदायिक विद्यालयका प्रध्यानध्यापक सहितको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

बालबालिकामा दिन प्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी पोखरेलले जानकारी दिए । पोखेरेलका अनुसार शुक्रबार र आईतबार विद्यालय बन्द हुनेछन । नगरपालिकाले बिदाका अवधिमा पनि बालबालिकालाई आँखाको समस्या हुने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

यो भाइरस एकबाट अर्कोमा सजिलै सर्ने भएको हुँदा यो भाइरसबाट सजक रहन सबैलाई आग्रह गरिएको छ । यो भाइरस सर्ने भएकाले बिरामीले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटकपटक हातमुख धुस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर मात्र औषधिको प्रयोग आदि जस्ता कार्य गरेमा यस भाइरसबाट बच्न सकिने डाक्टरले सल्लाह दिएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki