Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जिल्ला सहकारी संघ बागलुङले सुरु गर्यो संस्थाहरुको स्थलगत अनुगमन

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ फाल्गुन २०७९, बिहीबार ०९:४८

मनकुमारी केसी, बागलुङ
जिल्ला सहकारी संघ बागलुङले सहकारी संस्थाहरुको स्थलगत अनुगमन गर्न सुरु गरेको छ ।

पछिल्लो समय सहकारी संस्थामा समस्या बढ्न थालेको सूचना र समाचार प्रकाशन हुन थालेपछि बागलुङ जिल्लाका सहकारीको अवस्था जानकारी लिने उद्देश्यले अनुगमन गर्न सुरु गरेको हो ।

बुधबार जिल्लाका ३ वटा सहकारीको अनुगमन गरेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुले जानकारी दिनुभयो । संघका अध्यक्ष, संचालक खिमबहादुर कार्की, जघन्नाथ सापकोटा र प्रबन्धक सिर्जना शर्मा सहितको टिमले आदर्श सञ्चार सहकारी संस्था, स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था र महिला हित बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा विद्यमान अवस्थामा सहकारी संस्थामा तरलताको अवस्था, सञ्चालक समितिको बैठक पुस्तिका, साधारण सभाको उपस्थिती, लेखा समितिको बैठक पुस्तिका,कर्जा लगानी र असुलीको अवस्था बारे जानकारी लिइएको संघका अध्यक्ष हुमा कुमारी जिसीले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा सहकारी संस्थाहरुलाई सल्लाह सुझाव समेत प्रदान गरिएको सञ्चालक खिमबहादुर कार्कीले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki