Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अर्जेन्टिनाबाट फाइनल हेर्न जाने दर्शकलाई उडान थप

bk logo final png
  • BAGLUNGKHABAR
  • २९ मंसिर २०७९, बिहीबार १६:०१

ब्युनस आयर्सः फिफा विश्वकपको फाइनल प्रत्यक्ष हेर्न चाहने दर्शकलाई ध्यानमा राखेर अर्जेन्टिना एयरलाइन्स दुई उडान थप्ने भएको छ। सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको छ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई पराजित गरेसँगै आइतबार हुने फाइनलमा अर्जेन्टिनाले साविक विजेताको सामना गर्नेछ।

बुधबार दुई उडान थप्ने घोषणा हुने बित्तिकै टिकट सोल्ड आउट भइसकेको एपीले जानकारी दिएको छ। शुक्रबार बिहान अर्जेन्टिनाबाट कतार प्रस्थान गर्ने पहिलो उडानको टिकट क्रोएसियाविरुद्धको खेल सकिएको आधा घण्टामै पूरा बिक्री भइसकेको थियो।

शुक्रबार दिउँसो हुने दोस्रो उडानका लागि बुधबार टिकट बिक्री खुलाइएको थियो। र, बुधबार नै सबै टिकट बिक्री भइसकेको एयरलाइन्सलाई उदृत गर्दै एपीले बताएको छ। एयरलाइन्सले प्रतिटिकट करिब ११ हजार डलरभन्दा बढी मुल्यमा राउन्ड ट्रिप टिकट बिक्री गरेको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki