Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विश्वकपमा ईङ्ल्याण्डसामु भारतको लज्जास्पद हार

bk logo final png
  • BAGLUNGKHABAR
  • २५ कार्तिक २०७९, शुक्रबार १३:५७
काठमाडौँ । जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा ईङल्याण्डले भारतलाई १० विकेटले हराएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्यसहित मैदानमा उत्रेको ईङल्याण्डले १६ ओभारमा १७० रन बनायो ।

उसका लागि ओपनर एलेक्स हेल्सले ८६ र जोस बटलरले नटआउट ८० रन बनाए । भारतका कुनै पनि बलरले विकेट लिन सकेनन् । यो जितसँगै ईङल्याण्ड फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि ईङल्याण्डले १३ नोभेम्बरमा पाकिस्तानसँग खेल्ने छ ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो । भारतका लागि हार्दिक पाण्डेयले ३३ बलमा ६३ रन बनाए । हार्दिकले ३३ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेर ६३ रन बनाएका थिए । त्यस्तै विराट कोहलीले ४० बलमा ५० रन बनाएर आउट भएका थिए ।

त्यस्तै कप्तान रोहित शर्माले २७ रन बनाएर आउट भए भने सुर्य कुमार यादवले १४ तथा केएल राहुलले ५ रन बनाएका थिए । त्यस्तै ऋषव पन्तले ६ रन बनाएका थिए । त्यस्तै ईङल्याण्डका बलर क्रिस जोर्डनले २ विकेट लिए भने क्रिस र आदील राशिदले एक एक विकेट लिएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki