Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दसैंकाेलागी अग्रिम टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीकाे निर्णय

  • ४ आश्विन २०७५, बिहीबार १५:११
People gathers at Gongabu bus park to buy ticket for travelling their home town to celebrate Dashain festival after Dasahin bus ticket booking open on Friday

काठमाडाैं – शुक्रवार देखि हुने भनिएको दसैंको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको विहीवार बसेको बैठकले निरन्तर पेट्रोलिएम पदार्थको मुल्य मात्रै वृद्धि गरिएको र भाडा समायोजन नगरिएको भन्दै शुक्रवार देखि खुल्ने भनिएको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो।

महासंघका महासचिव सरोज सिटौलाले निरन्तरको मुल्य वृद्धि र उचीत भाडा समायोजन नहुँदा पुरानै दरमा गाडी सञ्चालन गर्न सम्भव नभएको बताए। सिटौलाले पेट्रोलिएम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर्नुपर्ने अथवा भाडा समायोजन गर्नु पर्ने बताए। आफुहरुका माग सम्बोधन नगर्दा सम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने व्यवसायीहरुले चेतावनी दिएका छन्।

नेपाल अायल निगमले केहि दिन अघि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मुल्य वृद्धि गरेकाे थियाे।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki