Skip to content

follow us

baglungkhabar.tv

24th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ओली झापा-५ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस

bk logo final png
  • Baglungkhabar
  • २१ भाद्र २०७९, मंगलवार ११:३९

काठमाडौँ, भदौ २१ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटीले ओलीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले नेता इन्द्र भण्डारीले अध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस गरिएको बताए ।’०७९ मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमालेको तर्फबाट झापा जिल्ला क्षेत्र नं ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय सांसदमा सर्वसम्मत सिफारिस हुनुभएको छ,’ भण्डारीले भनेका छन् ।

गृहनगर दमकसहितको त्यस क्षेत्रबाट एमालेबाट ओली निरन्तर रुपमा उम्मेदवार बन्दै आएका छन् । ६ वटा निर्वाचनमा उम्मेदवार बनेका अध्यक्ष ओली २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने पराजित भएका थिए । २०७४ सालको आमनिर्वाचन ओलीले कांग्रेसका खगेन्द्र अधकारीलाई ठूलो अन्तरले पराजित गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki