Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मोटरसाइकल र पिकअप ठोक्किँदा एक युवा गम्भीर घाइते 

bk logo final png
  • Baglungkhabar
  • २८ श्रावण २०७९, शनिबार २०:५५
Accident
Accident

बागलुङ, २८ साउन । बागलुङमा मोटरसाइकल र पिकअप जीप एक आपसमा ठोक्किँदा एक युवा गम्भीर घाइते भएका छन् ।

काठेखोला गाउँपालिका वडा नम्बर ६ सुलडाँडादेखि बागलुङ बजार आउँदै तर्फ गरेको ग ३ च ३४५० पिकअपसँग विपरित दिशा तर्फबाट आएको ध २ प ४६४० नम्बरको मोटरसाइकल बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेमा ठोक्किँदा मोटरसाइकल चालक काठेखोला गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सनम पुन घाइते भएका हुन् ।

घाइते पुनको पेटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक जनक रेग्मीले जानकारी दिए । घाइते पुनको धौलागिरी अस्पताल बागलुङमा उपचार गरिँदैछ । चालक र पिकअपलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki