Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जोशीविरुद्ध नेकपाले महाअभियोग प्रस्ताव ल्याउँने

  • ४ आश्विन २०७५, बिहीबार ११:५०

काठमाडौँ — संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत दीपकराज जोशी विरुद्ध नेकपाले महाअभियोग ल्याउने तयारी गरेको छ । न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा काम सुरु गरेपछि नेकपाले उनी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भएको हो ।त्यसका लागि बिहीबार दिउँसो संसद भवनमा नेकपाले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ। सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ।

उनीविरुद्ध बिहीबारकै संसद सचिवालयमा दर्ता गर्ने तयारी भइरहेको एक सांसदले जानकारी दिए। संविधान अनुसार एक तिहाई सांसदले महाअभियोगका लागि हस्ताक्षर गरी प्रस्ताव दर्ता गर्न सक्छन्। प्रस्ताव दर्ता भए लगत्तै सम्बन्धित व्यक्ति निलम्बित हुन्छन्।

संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि जोशी विदामा बसेका थिए। नयाँ प्रधानाध्याधीशको नियुक्तीसँगै जोशी पुनःसर्वोच्च फर्किएका थिए। उनलाई इजालास समेत तोकिएको थियो।

यसअघि पनि नेकपा सांसदहरुले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध यस्तै खाली कागजमा हस्ताक्षर गरेका थिए। पछि त्यो हस्ताक्षर महाअभियोग दर्ता गर्नका लागि प्रयोग भएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki