Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पूर्व राजा शाह बागलुङ आउने

bk logo final png
  • बागलुङ खबर
  • १९ फाल्गुन २०८१, सोमबार २१:१९

बागलुङ, १९ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह फागुन २१ गते बुधबार बागलुङ आउने भएका छन् ।

नेपालको प्रमुख शक्तिपीठ बागलुङ कालीका भगवती मन्दिरको दर्शन गर्न पूर्वराजा शाह बागलुङ आउने कार्यक्रम तय भएको हो । धार्मिक यात्राको लागि बागलुङ आउँदै गरेका पूर्वराजालाई स्वागत गर्नको लागि जब्बर बहादुर लामिछानेको संयोजकत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मुल समारोह समिति गठन गरिएको छ ।

मन्दिर दर्शन गर्नको लागि शाह बागलुङ आउने तय भएको नागरिक स्वागत मुल समारोह समितिले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । समितिका अध्यक्ष लामिछानेले पूर्व राजा शाहले बागलुङको कालीका भगवती मन्दिरको दर्शन पछि म्याग्दीको गलेश्वर मन्दिरको दर्शन गर्न जाने कार्यक्रम रहेको बताउनुभयो । ‘पूर्व राजा शाहले कालीका भगवती मन्दिरमा पुजाआजा गर्नुहुनेछ,’ लामिछानेले भन्नुभयो,‘मन्दिरमा पुजाआजा पछि म्याग्दी जिल्लाको गलेश्वर मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ पोखरा फर्किनुहुनेछ ।’

स्वागत मुल समारोह समितिले बागलुङमा पूर्व राजाको भव्य स्वागतको लागि तयारी गरेको छ । भव्य स्वागतको लागि केशव कार्कीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, विवेक हमालको संयोजकत्वमा आर्थिक उपसमिति र गोविन्द पन्तको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बाढी पीडित विद्यार्थी तथा विद्यालयका लागि ग्रेस इन्टरनेसनलको आर्थिक सहयोग

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki