Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १८ जेष्ठ २०८२, शनिबार २२:२१

बागलुङ, १७ जेठ । बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न सम्पन्न भएको छ ।

एन प्याब्सन बागलुङले शुक्रबार दिएको तालिममा बागलुङ नगरपालिका भित्रका एन प्याब्सन अन्तर्गतका आठ ओटा विद्यालयका ६० जना शिक्षकशिक्षिकाहरु सहभागि भएका थिए ।

एन प्याब्सन बागलुङका केन्द्रिय सचिव तथा फ्यूचर बा्रइटर आवासीय मा.वि का प्रिन्सिपल बालकृष्ण शर्मा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा स्वागत मन्तव्य एन प्याब्सनका केन्द्रिय सदस्य तथा न्यू ओयसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपानेले गर्नुभएको थियो । स्वागत मन्तव्य सँगसँगै न्यौपानेले कार्यक्रमको बारेमा पनि जानकारी दिनुभएको थियो ।

कार्यक्रम शिक्षकहरुका लागि एकदमै लाभदायक भएको र यस्ता किसिमका कार्यक्रमले शिक्षण सिकाइ कार्यमा सहयोग पुर्याउने भएकाले एन प्याब्सन बागलुङले यस्ता किसिमका कार्यक्रम गर्दै जाने एन प्याब्सन बागलुङ नगर कार्यसमिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीले बताउनुभएको थियो ।

तालिमको सहजकर्ता प्रदिप पराजुलीले गर्नुभएको थियो । त्यस्तै तालिम होटल दि राजनमा भएको थियो ।

एन प्याब्सन बागलुङ नगर कार्यसमिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन एन प्याब्सनका नगर सचिव तथा गुराँस विद्या सदनका प्रिन्सिपल निसान खड्काले गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki