Skip to content

follow us

baglungkhabar.tv

5th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

  • सुजन रेग्मी
  • २२ जेष्ठ २०८३, शुक्रबार १४:३१

बागलुङ, २२ जेठ । जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको सहकार्यमा मोडिफाईड बाईक नियन्त्रणमा लिन थालिएको छ ।

प्रहरी साइलेंसर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, नम्बर प्लेट मापदण्डविपरीत राख्ने तथा अन्य प्राविधिक संरचना परिवर्तन गरिएका बाईक नियन्धणमा लिन थालेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर ट्वाटीका अनुसार सवारी साधनले ध्वनि प्रदूषण बढाउनुका साथै दुर्घटनाको जोखिम समेत निम्त्याउने भएकाले नियमित निगरानी र जाँच अभियान सञ्चालन गरिएकोे बताउनुभयो ।

जेठ १९ गते देखि २१ गते सम्म अपरेसन थालेको बागलुङ प्रहरीले १० वटा बाइक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मिन बहादुर कुँवरका अनुसार ६वटा बुलेट,३वटा क्रसफाइर १वटा एनएस गरि १० वटा बाईक नियन्त्रणमा ल्याएको बताउनुभयो ।

आवश्यक कार्वाहीका लागि यातायात व्यवस्था कार्यालय बागलुङमा पठाएको प्रहरीले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

तनाव व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

लोकप्रिय

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

प्रजनन सम्बन्धी स्वास्थ्य समस्या समयमा नै पहिचान हुन नसक्दा जटिल

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

तनाव व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काँग्रेस क्षेत्रीय सभापतिमा थापा निर्वाचित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki