Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ग्रेस इन्टरनेसनल बागलुङले शाखा विस्तार गर्दै

bk logo final png
  • बागलुङखबर
  • २४ बैशाख २०८३, बिहीबार २१:२५

बागलुङ , २४ वैशाख । ग्रेस इन्टरनेसनल एजुकेसन एण्ड माइग्रेसन बागलुङले आफ्नो शाखा म्याग्दीमा पनि विस्तार गर्ने भएको छ ।

ग्रेस इन्टरनेसनल बागलुङ शाखाका प्रवन्ध निर्देशक ओमकार पौडेलले आफ्नो शाखा म्याग्दी बेनीको न्युरोडमा विस्तार गर्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अब म्याग्दीका विद्यार्थीहरूलाई शैक्षिक परामर्शका लागि बागलुङ धाउनुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो ।

ग्रेस इन्टरनेसनलले अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान र न्युजिल्याण्ड लगायतका देशहरूमा विद्यार्थी पठाउँदै आएको छभने ग्रेस इन्टरनेसनल ११ वटा देशमा छभने नेपालमा २२ वटा शाखा रहेको पौडेलले जानकारी दिनुभयो । उहाँले म्याग्दी शाखा केही दिनभित्र औपचारिक रूपमा सञ्चालनमा आउने बताउनुभयो।

Share

प्रतिक्रिया

थप समाचारहरु

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki