Skip to content

follow us

baglungkhabar.tv

24th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

bk logo final png
  • बागलुङखबर
  • १८ बैशाख २०८३, शुक्रबार १४:१०

बागलुङ , १८ बैसाख । बागलुङमो ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाई यान्त्रिक हलो उपलब्ध गराएको छ । कृषिको विकास र आधुनिक कृषि प्रविधिको विकासलाई पच्छ्याइँदै नगरपालिकाले ४८ जना कृषकलाई लक्षित गर्दै पचास प्रतिशत अनुदानमा यान्तिक हलो उपलब्ध गराएको हो।

ग्रामीण क्षेत्रमा हलगोरु लोप हुँदै जानु र कृषकलाई छिटो छरितो तवरबाट कृषि उत्पादनमा समय व्यवस्थापन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले विगतका वर्षदेखि नै कृषकलाई यान्तिक हलो उपलब्ध गराउँदै आएकाले सही ठाउँमा सही तवरले प्रयोग गर्न ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले किसानलाई आग्रह गर्नुभयो ।

नगरपालिकाको १२ लाख कृषकको १२ लाग गरि कुल २४ लाख लागतमा ४८ जना कृषकलाई पुग्ने गरी वितरण गरिएको कृषिशाखा प्रमुख रोशन बलायरले बताउनुभयो ।नगरपालिकाले कृषि क्षेत्रको विकास र विस्तारका निम्ती यस्ता कार्यक्रम अगाडिबढाएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको भनाई छ ।

गाउँ गाउँमा यान्तिक हलो मार्फत खेत बारी जोन पाउने भएपछि कृषक समेत खुसी भएका छन । नगरपालिकाले कृषककाआवश्यकता र समस्यालाई सम्बोधन गरिदिएकोमा आफूहरू खुसी रहेको स्थानीय कृषकको भनाई छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki