Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • २५ चैत्र २०८२, बुधबार २१:३७

बागलुङ, २५ चैत । बीमा दिवसको अवसरमा बागलुङमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

दसौँ स्वास्थ्य बीमा दिवस २०८२ को अवसरमा स्वास्थ्य बीमा बोर्ड बागलुङ शाखाको आयोजनामा धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अवसरमा स्वास्थ्य बीमा सम्बन्धी प्रस्तुतिकरण स्वास्थ्य बीमा बोर्ड बागलुङ शाखाका प्रमुख नारायण प्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण घिमिरेले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा अध्यक्ष श्री श्रीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत दर्ता सहयोगी निर्मला शर्मा तथा सञ्चालन धौलागिरी अस्पतालका प्रशासन अधिकृत तुलसीराम कँडेलले गर्नुभएको थियो ।

“राज्यको लगानी नागरिकको योगदान— स्वास्थ्य बीमा साझा अभियान” भन्ने मूल नाराका साथ कार्यक्रम भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki