Skip to content

follow us

baglungkhabar.tv

21st April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

bk logo final png
  • बागलुङखबर
  • २३ माघ २०८२, बिहीबार १९:३८

सुजन रेग्मी
बागलुङ, २२ मााघ । प्रेस चौतारी नेपालको २८ औँ स्थापनाको अवसरमा बागलुङको दुई पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले युवा क्रियाशिल पत्रकारबाट अर्जुन कार्की र  प्रेस चौतारी पुरस्कारबाट सिर्जना पन्त सम्मानित भएका हुन् ।

नेकपा एमालेक केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज मन कु्मारी जिसी र र प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष कमल पौडेलले प्रेस चौतारी पुरस्कारबाट पन्त र प्रेस चौतारी युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट कार्कीलाई सम्मान पत्र , दोसल्ला र रु १०/१० हजार रुपियाँसहित सम्मान गरेका हुन् ।

प्रेस चौतारी नेपालका पूर्वसचिव एवम् पुरस्कार छनोट समितिका संयोजक रामकृष्ण शर्माले पुरस्कार घोषणा गरेका हुन् ।

कार्यक्रममा नेकपा एमालेका बागलृुङ क्षेत्र न. १ का उम्मेदवार हिरा बहादुर केसी, एमालेका केन्द्रीय सदस्य गोविन्द नेपाली, सम्मानित व्यक्तित्व सृजना पन्त, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज गणेश गिरी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा र प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस चौतारी नेपाल बागलुङमा अध्यक्ष कमल पौडेलको अभ्यक्षता उपाध्यक्ष सँगिता रेग्मीको स्वागत र सचिव रोहन जिसीको संंचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङले पायो दुई मन्त्री

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki